क्वयेर महिला गौरव यात्रा

यो लेख यी भाषाहरूमा पनि पढ्नुहोस्: अङ्ग्रेजी, नेपालभाषा

मार्च ८ तारिख पर्ने अन्तर्राष्ट्रिय महिला दिवसका दिन क्वयेर महिला गौरव यात्रा मनाइन्छ । सन् २०१९ देखि हामी मूलधारको महिला अधिकार आन्दोलन सँग सँगै एक अंशका रूपमा यसलाई आयोजना गर्दैछौँ । र्यालि उक्त दिन काठमाडौँको भृकुटीमण्डपमा बिहान ७ बजे भेला हुन थाल्छ ।

क्वयेर महिला गौरव यात्राको ह्यासट्यागहरू देहाय बमोजिम छन् :-

  • #NepalWomxnPride
  • NeWoP(साल), जस्तै सन् २०२१का लागि – #NeWoP2021

अपडेट

  • आउँदो क्वयेर महिला गौरव यात्रा सन् २०२१ मार्च ८, नेसं ११४१ चिल्ला २०, विसं २०७७ फागुन २४ (सोमबार)

फेसबुक इभेन्ट