क्वयेर आदिवासी गौरव यात्रा

यो लेख यी भाषाहरूमा पनि पढ्नुहोस्: अङ्ग्रेजी, नेपालभाषा

हरेक वर्ष ९ अगष्ट विश्वका आदिवासीहरूको अन्तर्राष्ट्रिय दिवसका दिनमा क्वयेर आदिवासी गौरव यात्रा मनाइन्छ । सन् २०१९ देखि हामी मूलधारको आदिवासी र्यालिसँग सँगै यसलाई मनाउदैछौँ । काठमाडौँको भृकुटीमण्डपमा बिहान ११ बजे देखि र्यालि भेला हुन थाल्छ ।

क्वयेर आदिवासी गौरव यात्राका लागि देहायको ह्यासट्यागहरू छन् :-

  • #NepalQinPride
  • #NQP(साल), जस्तै सन् २०२१को लागि – #NQP2021

अपडेटहरू

  • आउँदो क्वयेर आदिवासी गौरव यात्रा सन् २०२१ अगष्ट ९, नेसं ११४१ गुंला २, विसं २०७८ साउन २५ (सोमबार)का दिन हुनेछ ।

फेसबुकमा इभेन्ट

  • क्वयेर आदिवासी गौरव यात्रा २०२१ [पोस्ट हुन बाकी]
  • क्वयेर आदिवासी गौरव यात्रा २०२० [स्थगित]
  • क्वयेर आदिवासी गौरव यात्रा २०१९ [लिङ्क, आरकाइभ]