सार्वजनिक वक्तव्य २०२०

सार्वजनिक वक्तव्य २०२० २० मे २०२० (७ जेठ २०७७) यही सार्वजनिक विज्ञप्ती : अङ्ग्रेजीमा हरेक वर्ष नेपालमा जून महिनाको दोस्रो शनिबारलाई गौरव दिवस (प्राइड डे)को रूपमा मनाइन्छ । लैङ्गिकता र यौनिकताको विविधतामा उत्सव मनाउन सन् २०१९ देखि नेपालले आफ्नै स्वायत्त र स्वतन्त्र गौरव यात्रा सुरु गरेको थियो । यस वर्ष जून महिनाको दोस्रो शनिबार १३ … Continue reading सार्वजनिक वक्तव्य २०२०

सार्वजनिक वक्तव्य २०१९

सार्वजनिक वक्तव्य२०७६ असार १ क्वयेर युवा समूहले यस वक्तव्य मार्फत सम्पूर्ण मिडियाकर्मीहरूलाई यही अषाढ १४ गते अर्थात् जून २९ का दिन बिहान १० बजे देखि फिब्वःख्यः (माइतीघर मण्डला)मा गौरव्यात्रा (Pride Parade) आयोजना हुन लागेको जानकारी दिन चाहन्छौँ। पहिला फिब्वःख्यः (माइतीघर मण्डला)मा भेला भएर खुन्थू (नयाँ बानेश्वर) सम्म र्याली गर्नेछौँ। गौरव्यात्रा, अङ्ग्रेजीमा Pride Parade, विश्वव्यापी रूपमा … Continue reading सार्वजनिक वक्तव्य २०१९