सार्वजनिक वक्तव्य २०२०

सार्वजनिक वक्तव्य २०२० २० मे २०२० (७ जेठ २०७७) यही सार्वजनिक विज्ञप्ती : अङ्ग्रेजीमा हरेक वर्ष नेपालमा जून महिनाको दोस्रो शनिबारलाई गौरव दिवस (प्राइड डे)को रूपमा मनाइन्छ । लैङ्गिकता र यौनिकताको विविधतामा उत्सव मनाउन सन् २०१९ देखि नेपालले आफ्नै स्वायत्त र स्वतन्त्र गौरव यात्रा सुरु गरेको थियो । यस वर्ष जून महिनाको दोस्रो शनिबार १३ … Continue reading सार्वजनिक वक्तव्य २०२०

दोस्रो वार्षिक नेपाल गौरव यात्रा

तस्वीर : Nishant S Gurung कोभिड-१९ को विश्वमारीले विश्वको ठूलो हिस्सालाई नै घर भित्र बस्न बाध्य गरेको छ । सार्वजनिक भेला गर्न असम्भव भएको अवस्थामा, यस वर्ष हामी गौरव यात्रा मनाउँदैछौँ । हो ! अनलाइन गौरव यात्रा । गत वर्ष हामीले हरेक वर्ष जून महिनाको दोस्रो शनिबारलाई गौरव दिवस घोषणा गर्दै अन्तर्वर्गिय र विविधतापूर्ण नेपालकै … Continue reading दोस्रो वार्षिक नेपाल गौरव यात्रा

जून महिनाको दोस्रो शनिबार नेपालमा गौरव यात्रा हुने

आदरणीय सबैजना, नेपाल क्वयेर (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) गौरव यात्रा ईश्वी सम्बत जून महिनाको दोस्रो शनिबारको दिन मनाइने व्यहोरा यस आयोजक समूहले प्रवाह गर्न चाहन्छ । पोहोर साल सन् २०१९ ताका नेपालमै पहिलो पटक आयोजना गरिएको गौरव यात्रा स्टोनवाल विद्रोहको ५०औँ जयन्तीको भोली पल्ट पारी जून २९ तारिखमा आयोजना गरिएको थियो । हामीले प्राप्त गरेको … Continue reading जून महिनाको दोस्रो शनिबार नेपालमा गौरव यात्रा हुने

सार्वजनिक वक्तव्य २०१९

सार्वजनिक वक्तव्य२०७६ असार १ क्वयेर युवा समूहले यस वक्तव्य मार्फत सम्पूर्ण मिडियाकर्मीहरूलाई यही अषाढ १४ गते अर्थात् जून २९ का दिन बिहान १० बजे देखि फिब्वःख्यः (माइतीघर मण्डला)मा गौरव्यात्रा (Pride Parade) आयोजना हुन लागेको जानकारी दिन चाहन्छौँ। पहिला फिब्वःख्यः (माइतीघर मण्डला)मा भेला भएर खुन्थू (नयाँ बानेश्वर) सम्म र्याली गर्नेछौँ। गौरव्यात्रा, अङ्ग्रेजीमा Pride Parade, विश्वव्यापी रूपमा … Continue reading सार्वजनिक वक्तव्य २०१९