दोस्रो वार्षिक नेपाल गौरव यात्रा

तस्वीर : Nishant S Gurung कोभिड-१९ को विश्वमारीले विश्वको ठूलो हिस्सालाई नै घर भित्र बस्न बाध्य गरेको छ । सार्वजनिक भेला गर्न असम्भव भएको अवस्थामा, यस वर्ष हामी गौरव यात्रा मनाउँदैछौँ । हो ! अनलाइन गौरव यात्रा । गत वर्ष हामीले हरेक वर्ष जून महिनाको दोस्रो शनिबारलाई गौरव दिवस घोषणा गर्दै अन्तर्वर्गिय र विविधतापूर्ण नेपालकै … Continue reading दोस्रो वार्षिक नेपाल गौरव यात्रा

जून महिनाको दोस्रो शनिबार नेपालमा गौरव यात्रा हुने

आदरणीय सबैजना, नेपाल क्वयेर (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) गौरव यात्रा ईश्वी सम्बत जून महिनाको दोस्रो शनिबारको दिन मनाइने व्यहोरा यस आयोजक समूहले प्रवाह गर्न चाहन्छ । पोहोर साल सन् २०१९ ताका नेपालमै पहिलो पटक आयोजना गरिएको गौरव यात्रा स्टोनवाल विद्रोहको ५०औँ जयन्तीको भोली पल्ट पारी जून २९ तारिखमा आयोजना गरिएको थियो । हामीले प्राप्त गरेको … Continue reading जून महिनाको दोस्रो शनिबार नेपालमा गौरव यात्रा हुने