यसको बारेमा

नेपाल गौरब यात्रा ( प्राइद परेद ) को वेबसाइतमा स्वागत् छ । यो नेपालमा आयोजना भएको पैलो गौरब यात्रा हो । हामिले सन् २०१९ बात सुरु गरेको थियो । यो ऐतिहासिक छ्यन लाइ सम्भव बनाउन क्वयेर युथ ग्रुप र क्वयेर अधिकार समूह जानां गरेको थियो ।

नेपालमा क्वयेर ( लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक ) बिसेमा बिभिन्न कार्यक्रम र र्यालिहरू आयोजना भै रा’को हुन्छ । ‘गौरब यात्रा’ नै भने पैले कैले पनि आयोजना नभएको हुन्दा अन्त-रास्त्रिय गौरब महिना ( प्राइद मन्थ ) जूनको उपलछ्यमा हामिहरु मिलेर जून २९ तारिखको दिन स्तोनवाल बिद्रोहको पचास जयन्तिको भोलि पल्त गौरब यात्राको आयोजना भयो ।

तेस पछि हरेक बर्स जून महिनाको दोस्रो सनिबार गौरब दिबस (प्राइद दे) घोसना भएको थियो ।

सामाजिक सन्जालमा प्रयोग गर्ने हायेस तायेग : #गौरबयात्रा #NepalPrideParade #NPP(साल) : जस्तै सन् २०२०को लागि #NPP2020